सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट
news24nepal.tv · Fri Jul 29 01:02:07 GMT 2022
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)