‘नेपाल फर्मा एक्स्पो–२०२६’सुरु, २५ हजारले अवलोकन गर्ने
ukeraa.com

काठमाडौं : दसौँ संस्करणको तीन दिने ‘नेपाल फर्मा एक्स्पो–२०२६’ राजधानीमा सुरु भएको छ। यो एक्सपोमा २५ हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने नेपाल औषधी उत्पादक संघ (एप्पोन)का अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए।
नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सो एक्सपो फागुन ३० सम्म चल्ने छ। एप्पोनका अध्यक्ष अधिकारीले विश्व परिवेश आएका नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा कसरी औषधि बनिरहेका छन् भन्ने जानकारी दिने मूल उद्देश्यले यो एक्सपो आयोजना गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)