भूकम्प प्रभावित खुला चौरमा, आश्वासन मात्रै दिएर फर्किए प्रधानमन्त्री र मन्त्रीहरु
Ujyaaloonline.com · Sat Oct 07 01:50:34 GMT 2023
बझाङ – थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आउनु भएकाे छ ।
आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उहाँ बेलाबेला भारत पनि जाने गर्नुहुन्छ । भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चकाे जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उहाँको घर चर्कियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)