मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिष्ठान पुनः संरचना सम्बन्धमा आदिवासी जनजाति महासङ्घको ध्यानाकर्षण

gorkhapatraonline.com · Thu Jun 11 14:16:24 GMT 2026

नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान पुनः संरचना गर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।

महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मो, सङ्घीय उपाध्यक्ष अमृत सुनुवार, महासचिव विमल सारु मगर लगायतका पदाधिकारीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई भेटी सो विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)