राष्ट्रिय वाणिज्य बैंककाे अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा सञ्चालन
arthadabali.com · Thu Jun 11 14:15:05 GMT 2026

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागु गर्ने उद्देश्यसहित बैंकले सेवा प्रक्रियालाई फेसलेस, समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)