मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भट्ट, अग्रवाललगायतमाथि मुद्दा दर्ता, २२ अर्ब बिगो कायम

himalpress.com · Thu Jun 11 14:15:16 GMT 2026

काठमाडौँ- दिपक भट्ट, सुलभ अग्रवाललगायतका व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।

विशेष सरकारी वकिल कार्यालयले धितोपत्र बजारमा संगठित रुपमा गैरकानुनी चलखेल गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)