नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : कुन पदमा को–को उम्मेदवार ?
farakdhar.com · Tue Apr 04 16:56:21 GMT 2023
आगामी चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
महासंघ निर्वाचन समितिले प्रकाशन गरेको सूचीअनुसार वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)