मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित

gorkhapatraonline.com · Tue Jan 30 00:38:30 GMT 2024

गोकुल भुजेल

भोजपुर, माघ १६ गते । खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)