एमसिसीविरुद्धको आन्दोलन नियन्त्रण गर्न तनहुँदेखि झिकाइए प्रहरी
nayapatrikadaily.com · Sun Feb 27 00:34:00 GMT 2022
तीन हजार दुई सय प्रहरी दैनिक प्रत्यक्ष खटाइएका छन्
सशस्त्रका १४ सय : सशस्त्र प्रहरीले खटाएकामध्ये अधिकांश माइतीघर र बानेश्वर क्षेत्रमा खटिन्छन् । काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरतलाई पनि आन्दोलनमा खटाउन झिकाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)