कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?
ratopati.com · Tue Feb 13 17:23:00 GMT 2024
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव अनुमोदन नभएपछि आक्रोशित बनेका छन् ।
मंगलबार बसेको २८ औँ नगर कार्यपालिकाको बैठकमा मेयर शाहले शिक्षा समितिको बैठक नै नबसी कोइरालाले पुरानो बानेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कुलको सङ्काय नै थप गर्ने निर्णय गरेको जानकारी गराएका थिए । सो समितिको अध्यक्ष नै मेयर हुने भए पनि कोइरालाले आफूखुसी निर्णय गरेको पाइएको शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)