शनकाको विष्फोटक अन्त्यमा श्रीलंकाको अप्रत्याशित जित
hamrokhelkud.com · Sat Jun 11 17:26:19 GMT 2022
शनिबार, जेठ २८, २०७९
एजेन्सी– कप्तान दासुन शनकाको विष्फोटक ब्याटिङमा श्रीलंकाले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियामाथि ४ विकेटको अप्रत्याशित जित हात पारेको छ । योसँगै तीन टि२० आईको सिरिज श्रीलंकाले १–२ ले गुमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)