फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने
nepallive.com · Thu Jun 11 14:24:25 GMT 2026

काठमाडौं– दुबईको राष्ट्रिय एयरलाइन्स फ्लाईदुबई ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्ने घोषणा गरेको छ। उक्त सेवा आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुनेछ।
यस नयाँ सेवासँगै फ्लाई दुबई संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बन्ने भएकाे छ। सन् २००९ देखि काठमाडौंमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाईदुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)