खेतमा लगाएको आलु खन्दै रत्नेचौरका किसान
nepalsamaya.com · Thu May 25 00:26:00 GMT 2023
म्याग्दीको बेनी नगरपालिका -१ रत्नेचौरको खेतमा लगाएको आलु खन्दै किसान। रत्नेचौर खाद्यान्न उत्पादन र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिन्छ। तस्बिर : ध्रुवसागर शर्मा / रासस
प्रकाशित: May 25, 2023| 06:11. 00 बिहीबार, जेठ ११, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)