मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

बडादशैँको दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना

thahakhabar.com

काठमाडौं : बडादशैँको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)