मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेरि अमेरिकाले भारत–चीनसहित १६ देशमा नयाँ कर लगाउने तयारी

barnanmedia.com · Thu Mar 12 20:15:01 GMT 2026

अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले भारत, चीन, युरोपेली संघ र मेक्सिकोसहित १६ प्रमुख व्यापारिक साझेदार देशविरुद्ध ‘सेक्शन ३०१’ अन्तर्गत नयाँ कर लगाउने तयारी गरेको छ। यो प्रावधानले अमेरिकालाई आफ्ना कम्पनीलाई नोक्सान पुर्याउने देशमाथि एकतर्फी रूपमा कर बढाउने अधिकार दिन्छ।

गत महिनामा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले लगाएका टैरिफलाई अवैध ठहर गरेको थियो। अदालतले भनेको थियो कि टैरिफ निर्धारण गर्ने अधिकार कांग्रेसको हो, राष्ट्रपति मात्रको होइन। त्यसपछि प्रशासनले नयाँ कानुनी बाटो खोज्दै टैरिफ दबाब पुनः कायम गर्ने तयारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)