दक्षिण कोरियाको हेलोवीन पार्टीमा भागदौड, कम्तीमा १४६ को निधन
kalakarmi.com · Sat Oct 29 22:32:58 GMT 2022
सियोल- दक्षिण कोरियाको राजधानी सियोलको मुख्य बजारमा शनिबार राति सञ्चालित हेलोवीन पार्टीमा डरलाग्दो दृश्य देखिएको छ ।
पार्टीमा सहभागी करिब एक लाख मानिसहरू बीच अचानक भागदौड मच्चिँदा अकल्पनीय घटना घटेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)