गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा भण्डारी निर्वाचित
newsofnepal.com · Sun Oct 03 17:21:15 GMT 2021
न्युज अफ नेपाल, गोरखा।
गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता सुरेन्द्र भण्डारी विजयी भएका छन् । गोरखा क्षेत्र नं. २ को अधिवेशनमा भण्डारी खर्स आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले ३११ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)