दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी सो’ सुरु हुँदै
ratopati.com · Mon Jan 05 17:41:50 GMT 2026

काठमाडौँ । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबिच दूध दुहुने प्रतियोगितात्मक रियालिटी सो ‘दूध’ सुरु हुने भएको छ ।
भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)