मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भरोसा जगाउने काम गरेका छौँ’

gorkhapatraonline.com · Tue Dec 05 06:38:15 GMT 2023

शिवकुमार भट्टराई/उपेश महर्जन

काठमाडौँ, मङ्सिर १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)