पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना, २२ जनाको मृत्यु
nepalnews.com · Thu Jun 11 14:30:13 GMT 2026
इस्लामावाद । पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)