नागढुंगा र सिद्धबाबाबाहेक थप नयाँ सात सुरुङको अध्ययन गरिँदै, कुनको बजेट कति ?
ratopati.com · Thu Jun 11 14:26:42 GMT 2026

काठमाडौँ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा सुरुङमार्ग निर्माण र नयाँ सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि महत्त्वपूर्ण बजेट विनियोजन गरेको छ।
मन्त्रालयको ‘सुरुङ मार्ग विकास कार्यक्रम’ अन्तर्गत मात्रै सुरुङमार्ग निर्माण र अध्ययनका लागि ५४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माणका लागि १२ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)