हुम्लामा फुटबल प्रशिक्षण सुरु
deshsanchar.com · Sat Jul 31 17:05:21 GMT 2021
सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)