मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

onlinekhabar.com · Fri Jun 11 00:19:45 GMT 2021

२८ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)