बाह्य उडान जेठ १७ सम्म रोक
karobardaily.com · Wed May 12 00:45:00 GMT 2021
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ गते अर्थात मे ३१ सम्मको लागि (नेपाल–भारत वाहेक) अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले दोश्रो चरणको समय थप गर्दैं अन्र्राष्ट्रिय उडान माथिको प्रतिबन्ध आगामि जेष्ठ १७ सम्मको लागि स्थगन गर्ने निर्णय गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । यस अघि वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)