मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय मामिला मन्त्रालयमा गुनासो सुन्न छुट्टै व्यवस्था

deshsanchar.com · Thu Jul 24 22:50:55 GMT 2025

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ ।

सो मन्त्रालय र मातहतका निकायले सम्पादन गर्ने कामसँग सम्बन्धित कुनै पनि गुनासोलाई अब एक साताभित्रै सम्बोधन गरिने भएको हो । सो मन्त्रालयले बिहीबारदेखि नै सञ्चालन आउनेगरी उक्त व्यवस्थापन केन्द्र स्थापना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)