आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन
kalakarmi.com · Thu Sep 14 00:48:59 GMT 2023
काठमाडौं– हिन्दु धर्मालम्बीहरूले आज भदौ २८ गते बिहिवार भाद्र कृष्ण औँसीका दिन कुशे औँशी तथा बाबुको मुख हेर्ने पर्व पितालाई विशेष सम्मान गरी मनाइरहेका छन् ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)