इजरायलको निशानामा इरानको परमाणु केन्द्र
barnanmedia.com · Thu Mar 12 21:15:00 GMT 2026

इजरायलले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित एक महत्वपूर्ण स्थलमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
इजरायली सेनाका अनुसार तेहरानको दक्षिण–पूर्वमा रहेको पारचिन सैन्य परिसरभित्रको तालेघान क्षेत्रमा रहेको संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)