फ्राइडे रिलिज : 'फास्ट एक्स' ले पायो धेरै शो, ‘ए साथी सुन’ र ‘डाकिनी’ पनि रिलिज
pahilopost.com · Fri May 19 00:55:27 GMT 2023
काठमाडौं : आजदेखि सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ए साथी सुन’, ‘डाकिनी’ र हलिउड फिल्म ‘फास्ट एक्स’ रिलिज भएका हुन्।
लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म ‘ए साथी सुन’मा रामराघव आचार्यको लेखन र निर्देशन रहेको छ। फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का कलाकारको अभिनय छ। यस फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)