मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तत: चौधरी समूहको टेकिलमको लाइसेन्स खारेज हुने भयो

aarthiknews.com · Mon Dec 18 15:44:49 GMT 2023

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी समूहको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको सिजी टेलिकमको अनुमतिपत्र रद्द हुने भएको छ। प्राधिकरणले सोमबार सिजी कम्युनिकेसन लिमिटेडको सेलुलर मोबाइल सञ्चालनको अनुमतिपत्र रद्द गर्ने जानकारी गराएकोपत्र चौधरी समूहलाई जानकारी गराएको हो ।

प्राधिकरणका प्रवक्ता तथा अनुमतिपत्र महाशाखाका निर्देशक सन्तोष पौडेलका अनुसार चौधरी समूह समयमा नवीकरण गर्न नआएपछि ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स रद्द गरिएको जानकारी गराइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)