दक्षिण कोरियाली र अमेरिकी राष्ट्रपतिबीच शिखर वार्ता
baahrakhari.com · Sat May 21 17:13:32 GMT 2022
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार सियोलमा पहिलो शिखर वार्ता गरेका छन्।
यो शिखर सम्मेलन सियोलको केन्द्रीय जिल्ला योङसानमा रहेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो ।राष्ट्रपति युनले मे १० मा पदबहाली गर्दा राष्ट्रपतिको कार्यालयलाई ब्लू हाउसबाट सो स्थानमा स्थानान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)