मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेजबुल्लाहले इजरायलमा हान्यो २०० मिसाइल

barnanmedia.com · Thu Mar 12 21:25:00 GMT 2026

अमेरिका-इजरायल-इरान युद्ध आज १३औ‌ँ दिन पनि जारी छ। उनीहरूको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै हेजबुल्लाहले पनि लेबननबाट इजरायलमा आक्रमण गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)