संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ
setopati.com · Mon Jan 05 17:47:14 GMT 2026

दाङ, तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति लगायतमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय शेरबहादुर परियार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)