साउदीको दाबी: हामीले १८ वटा ड्रोन खसाल्यौँ
barnanmedia.com · Thu Mar 12 21:45:00 GMT 2026

साउदी अरेबियाको रक्षा मन्त्रालयले देशको पूर्वी क्षेत्रमा १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ।
साउदी प्रेस एजेन्सीका अनुसार केही दिनयता प्रहार भइरहेका धेरैवटा ड्रोन बिचमै रोकेर नष्ट गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)