मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङले सुकुम्बासी परिवारसँग मागे माफी

nepalviews.com · Thu Jun 11 14:37:03 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफीसमेत मागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय