मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सान्नीत्रिवेणीमा गठबन्धनका उम्मेदवार स्वतन्त्रसँग पराजित

nepalpress.com · Mon May 16 18:10:42 GMT 2022

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केसीले पुतली चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । केसीले १ हजार ८ सय २२ मत ल्याए । निकटतम प्रतिस्पर्धी माओवादीका डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)