मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध, वर्षाले सुरु हुन सकेन मर्मतको काम

farakdhar.com · Fri Jun 10 19:18:37 GMT 2022

अविरलको वर्षाका कारण खसेको पहिरोपछि नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि दुई तर्फी नै बन्द भएको छ ।

पछिल्लो समय तोपे खोलानजिकै पहिरो खसेपछि यो सडक दुवैतर्फबाट बन्द भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)