‘दमी फिगर’ भएकी यी महिला जसलाई देख्ने सबै दङ्ग
lokpath.com · Tue Jan 26 17:12:38 UTC 2021
काठमाडौँ – आधुनिक जमानामा मानिसहरू, अझ विशेषगरी युवतीहरू, आफ्नो फिगरप्रति सचेत देखिन्छन् । जिममा घन्टौंसम्म पसिना बगाएर होस् वा डाइट मेन्टेन गरेर होस्, युवतीहरू फिगरमा खुबै ध्यान दिन्छन् ।
तर विज्ञानले नै एक महिलाको फिगरलाई सबभन्दा गजबको ठहर गरेको छ । केही अघि अमेरिकाको टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानअनुसार, बेलायती मोडल केली ब्रूकको फिगर सवैभन्दा गजबको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)