मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइडिया स्टुडियोद्धारा छैटों सिजनका उद्यमीहरुको उत्पादन ‘लन्च’

corporatenepal.com · Tue Feb 28 00:14:07 GMT 2023

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो छैटौं सिजनका आइडियटरले तयार पारेका उत्पादनहरु लन्च गरेको छ । सोमबार सो संस्थाले उनीहरुका आइडिया लन्च गरेको हो ।

कार्यक्रममा आइडिया स्टुडियो सिजन ६ का आइडिएटर उचिता महर्जनको उत्पादन ‘उचित जैविक उद्योग’, कमला लामाको उत्पादन ‘ज्याम्बाल कृषि फर्म’, आनन्द कुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको उत्पादन ‘टमाटार प्युरी’, र सुस्मा राना र अशोक प्रसाद चौधरीको उत्पादन ‘अबिराम एग्रोटेक’ को प्रोडक्क लन्स गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)