मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो छ शाहरुखको नयाँ फिल्म 'डंकी' ? 'सलार'को तुलनामा कस्तो छ कमाइ ?

shilapatra.com · Sat Dec 30 00:00:00 GMT 2023

सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ अघिल्लो शुक्रबार हलहरूमा रिलिज भएको थियो । ‘पठान’ र ‘जवान’ पछि यसै वर्ष शाहरुखले तेस्रो फिल्म दर्शकमाझ पेस गरे ।

उनले पहिलोपल्ट ठूला ब्लकबस्टर फिल्महरू दिएका राजकुमार हिरानीसँग काम गरेका थिए । ‘डंकी’ रिलिज भएपछि समीक्षकबाट यसले मिश्रित प्रतिक्रिया पाएको छ । तर, भावुक बनाउने कथा रहेको यो फिल्मले दर्शकचाहिँ धेरै पाएको छ । बक्स अफिसमा पहिलो दिन नै यसले उत्कृष्ट कमाइ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)