मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाविर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

barnanmedia.com · Thu Mar 12 22:30:38 GMT 2026

पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–१३ बाँझापाटनका विकास गुरुङ रहेका छन् । पुनले आफ्नो आत्मकथा ‘महाविर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गरिरहेका बेला गत सोमबार गुरुङले अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)