साँवतावासीको एक दशकदेखिको सपना पूरा
ratopati.com · Mon Jan 05 17:56:27 GMT 2026

म्याग्दी । दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवतावासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् ।
“दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केही वर्षयता बर्खामा बारीमा थुम्कोमा बसेर रात कटाएका थियौँ”, साँवताकी जसीकला पुनले भने, “साँवताबाट छिमेकी गाउँ थापाचौर जोड्ने झोलुङ्गे पुल बनेपछि अघिपछि आवतजावत गर्न सहज हुनुका साथै बर्खामा बाढी पहिरोको चपेटामा पर्दा भागेर ज्यान बचाउन सकिने भयो भनेर ढुक्क भएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)