इलामका दुई पालिकामा सरकारी कामकाजीको भाषा लिम्बू
setopati.com · Sun Jun 26 15:36:37 GMT 2022
लिम्बू जातिको बाहुल्य रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने भएका छन्।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माङसेबुङको ११ औं गाउँसभा र चुलाचुलीको १० औं गाउँसभामा आगामी आर्थिक वर्षदेखि लिम्बू भाषालाई पालिकाभरि स्थानीय सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने तयारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)