जनरल इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित हुने
arthasansar.com
जनरल इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभा आज जेठ ३१ गते, मंगलबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३० करोड पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)