मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् विस्तार, अझै अपूर्ण

annapurnapost.com · Sat Apr 01 00:49:23 GMT 2023

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार छोड्ने र पार्टीहरू जोडिने क्रमले निरन्तरता पाइनै रहेको छ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। करिब एक सय दिनको अवधिमा दाहालले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तर यसपटक पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)