बंगलादेश सरकारद्वारा अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक
lokaantar.com

मध्यपूर्व युद्धका कारण विश्वले सामना गरेको आर्थिक समस्याका बाबजुद पनि बङ्गलादेशका अर्थमन्त्रीले बिहीबार देशको अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक गरेका छन् ।
ढाकामा नयाँ सरकार आएको केही दिनपछि फेब्रुअरीको अन्त्यदेखि सुरु भएको मध्यपूर्व द्वन्द्वले एक करोड ७० लाख जनसङ्ख्या भएको विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता दक्षिण एसियाली राष्ट्रमा आर्थिक असर पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)