विश्वकप फुटबलका खेल ठूलो पर्दामा देखाउन प्रशासनको पूर्वअनुमति अनिवार्य
newsofnepal.com · Thu Jun 11 14:43:20 GMT 2026

काठमाडौं।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)