सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै
Ujyaaloonline.com · Sat Jan 08 00:58:57 GMT 2022
काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।
दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अङ्कतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अङ्क छ । समान खेलमा तीन अङ्क मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)