धादिङमा सबइन्जिनियरमाथि कुटपिट गर्ने पक्राउ
baahrakhari.com · Thu Jun 11 14:41:40 GMT 2026

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका-४, धादिङ पौवामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका सबइन्जिनियरमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-४ का ४० वर्षीय सन्जीव मल्ल छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ