मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय निर्वाचनमा विदेशी हस्तक्षेप : क्रान्तिकारी कम्युनिस्ट पार्टी

barnanmedia.com · Thu Mar 12 22:49:43 GMT 2026

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले फागुन २१ मा सम्पन्न संसदीय निर्वाचन आफ्नो बहिष्कारको नीति सफल भएको दाबी गर्दै उक्त निर्वाचनमा साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको हस्तक्षेप रहेको गम्भीर आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले घोषणा गरेभन्दा निकै कम मत खस्नु र विभिन्न जिल्लाका ६ वटा मतदान केन्द्रबाट जनताले खाली मतपेटिका पठाउनुले बहिष्कार सफल भएको प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)