कांग्रेसले कतिवटा पालिका प्रमुख पदमा जित्याे ?
ekagaj.com · Wed May 18 19:55:39 GMT 2022
काठमाडाैँ – सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा हालसम्म २२८ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले हालसम्म ७२ वटा नगरपालिका र १५६ वटा गाउँपालिकाका प्रमुख पदमा जित हासिल गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)